Tuesday, January 17, 2017

चर्चित बलिउड अभिनेता सलमान खानको आम्दानी र विलासी जीवनशैली / Salman khan's income and Luxurious lifestyle

चर्चित बलिउड अभिनेता सलमान खानको आम्दानी र विलासी जीवनशैली

बलिउडमा एकदमै बलियो पकड कायम गरेका अभिनेता सलमान खानको जीवनसैली एकदमै विलासी रहेको छ। सलमान खान बार्षिक 235 करोड भारु कमाउछन। उनको कुल सम्पति २३५० करोड भारु रहेको छ। उनको आम्दानि फिल्म ,इभेन्ट , बिग बोस ,ब्यापार रहेका छन। अब चर्चा गरौ ,उनको बिलाली सम्पति बारेमा

सालमान खानका घरहरु

1 ग्यालेक्सी अपार्टमेन्ट मूल्य रु. 10 करोड भारु यो घरमा उनि बाल्यकालदेखि बसिरहेका छन्
2 150 एकड क्षेत्रफलको फर्म हाउस(अर्पिता फर्म ) मूल्य रु. 80 करोड भारु
3 होलिडे होम मूल्य रु. 100 करोड भारु
4 त्रिपलेक भवन मूल्य रु. 30 करोड भारु
5 14000 वर्ग क्षेत्रफलको जमिन मूल्य रु. 120 करोड भारु

सलमान ले प्रयोग गर्ने कारहरु :

1 Audi A8L मूल्य रु. 1.18 करोड भारु
2 Land rover Range Rover मूल्य रु2.15करोड भारु
3 BMW X6 मूल्य रु 1.2करोड भारु
4 Mercedes Benz GL Classमूल्य रु 83 लाख भारु

मोटरसाइकल

Sujuki Intruder RZ Limited Edition मूल्य रु15 लाख

साइकल

Giant Propel 2014 xtcमूल्य रु 4.5 लाख भारु

सलमान खानको लगानीहरु :

1 यात्रा डट कम कम्पनि लगानी रकम रु. 1472 करोड भारु
2 बिएङ्ग हमन कम्पनि लगानी रु. 235 करोड भारु
SMART LIFE:
Editor

No comments:

Post a Comment