८ करोड भारु दीपिका पादुकोंनले Garnier Company को ब्रान्ड एम्बेसेडर बनेकोमा लिने गर्छिन
बलिउडकि चर्चित्र अभिनेत्री दिपिका पादुकोन प्रख्यात कम्पनि गार्निएरको ब्रान्ड एम्बेसेडर बनेकोमा बर्षेनी ८ करोड भारु रकम लिने गर्छिन।उनको यो रकम फिल्मको भन्दा नि बढी हो , Garnier साबुन, फेशवास अन्य औषधि उत्पादक मल्टिनेसनल कम्पनि हो। यसका साथै दीपिका कोकाकोला , नेसक्याफे ,सोनी साइबरसुट लगायतको ब्राण्ड एम्बेसेडर हुन्।
उनि विश्वकै दसौ धनि अभिनेत्रीको सुचिमा पर्छिंन। उनको कुल सम्पति 350 करोड भारु रहेको छ। उनि AUDI Q7 (87 लाखभारु ) ,AUDI Q8 (65 लाखभारु ), mercedes (1.2 करोडभारु ) BMW 1.3 करोड भारु ) मूल्यका विलासी गाडीहरु प्रयोग गर्ने गर्छिन। फोर्ब्र्स पत्रिकाका अनुसार उनि विश्वकै बढी पारिश्रमिक लिने अभिनेत्रीको पहिलो सुचिमा पर्छिन।
No comments:
Post a Comment