पिम्पल हटाउन अण्डाको सेतो भाग नै काफी
अण्डाको सेतो भाग पिम्पल हटाउने सजिलो ,छिटो र प्रवाबकारी उपाय हो। यसले दागहरु पनि हटाउन प्रवाबकारी भूमिका खेल्दछ। अण्डाको सेतो भागमा भिटामिन र अमिनो पाइछ ,जसले पिम्पललाइ मार्न र नयाँ कोष बिकास हुनमा सहयोग पुर्याउछ।
प्रयोग बिधि :
१'तिन ओटा अण्डाको सेतो भागलाइ एउटा कटौरामा छुट्ट्यौनुहोस।
२'अनि राम्रोसंग फ़िट्नुहोस
३'तिन मिनेट जति नचलाई छोड्नुहोस
४'औलाको मदतले पिम्पलको वरिपरि राम्रोसंग लगाउनुहोस
५ 'डुइदुइ मिनेटको अन्तरमा ४ पटक लगाउनुहोस
६ ' २० मिनेट जति छोड्नुहोस र सफा पानीले धुनुहोस्
७'यो प्रक्रियालाइ १० दिन बिहान बेलुका नियमित गर्नुस तपाइको मुहारमा पिम्पल हरायर जाने छन्
थप जानकारीको लागि
हाम्रो चर्मरोग बिशेसज्ञलाइ सम्पर्क गर्नुहोस
No comments:
Post a Comment